सरस्वती र लक्ष्मीपुरलाई उपाधि
भुतखेल मैदानमा बुधवार भएको पुरुषतर्फको फाईनल खेलमा सरस्वतीले ओडिसीलाई १–० को स्कोरमा हरायो ।
भुतखेल मैदानमा बुधवार भएको पुरुषतर्फको फाईनल खेलमा सरस्वतीले ओडिसीलाई १–० को स्कोरमा हरायो ।
मनोनयनमा पर्ने खेलाडीको विजेता घोषणा कमलादीस्थित प्रज्ञा भवनमा असार १७ गते आयोजना हुने अवार्ड कार्यक्रममै गरिनेछ ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।
मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको विजेता घोषणा कमलादीस्थित प्रज्ञा भवनमा असार १७ गते आयोजना हुने अवार्ड कार्यक्रममै गरिनेछ ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।
ईटालीका दुई महत्वपुर्ण शहर मिलान र कोर्टिना प्रतियोगिता आयोजनाका लागि चुनिएका हुन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले हलको उद्घाटन गरे ।
राष्ट्रिय खेलकुद परिषद राखेप अन्तर्गत रहेका विभिन्न खेलकुदका संघहरुले आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा भूमिका थप गर्न सरकारसंग आग्रह गरेका छन् ।
दक्षिण अफ्रिकी राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्स इजिप्टमा जारी छ ।
भुतखेल मैदानमा शनिबार बिहान भएको मिनि म्याराथन (४ किमी) दौडमा सुनिल ब्वाइजमा र अंशिका गल्र्समा पहिलो भएको हो ।
लालितपुरको सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको पुरुष खुल्ला स्पर्धामा अमृत थापा मगरले आकाश सुनुवारलाई ३–० को सेटमा हराए ।
संघले तेक्वान्दो खेलको विकासमा योगदान दिएको भन्दै पहिलो संस्करणको राष्ट्रिय ग्योरीगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिपको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।