सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने
सरकारले अन्तराष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी ३५ जनालाई सम्मान गर्ने भएको छ।
सरकारले अन्तराष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी ३५ जनालाई सम्मान गर्ने भएको छ।
नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतबार सम्पन्न गरिएको छ।
नेपालले मलेसियामा हुने आमन्त्रित हक्की प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
अन्यौलमा रहेको एनओसीको आसन्न निर्वाचनका लागि ओलम्पिकमा आबद्ध खेलकुद संघले नयाँ अनुहारलाई प्रतिनिधिको रुपमा पठाएका छन् ।
पोखरामा मंसिर अन्तिम साता हार्वड खुला स्क्रयाबल प्रतियोगिता आयोजना हुने भएको छ।
अध्यक्ष श्रेष्ठले मेलको पासवर्ड परिवर्तन गरेर महासचिवलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिसँग सम्पर्क गर्ने आधिकारिक मेलको पहुँचबाट बाहिर राखेका छन् ।
सबैलाई गुमराहमा राखेर निर्वाचन गराउने नेपाल ओलम्पिक कमिटी (एनओसी)को प्रयासलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले झट्का दिएको छ।
दायर निवेदनमाथि सुनुवाई गर्दै अदालतले ७ दिन भित्र लिखित जवाफ पेश गर्न ओलम्पिक कमिटिलाई आदेश दिएको छ ।
स्पेनको तटिय पर्यटकीय शहर पालमा मायोरकामा सम्पन्न महासंघको १ सय २० औं स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन ईन मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको छ ।
बिकिन जोशी र शर्मिला शाह राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
बैठकको मुख्य एजेण्डा थियो, अन्यौल अवस्थामा रहेको दशौं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्नु ।