सागका पदकधारीलाई रिलायन्सको सम्मान
खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष, ओलम्पियन तथा प्रदेश सभासद समेत रहेका सुरेन्द्र हमालले सम्मान गरे ।
खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष, ओलम्पियन तथा प्रदेश सभासद समेत रहेका सुरेन्द्र हमालले सम्मान गरे ।
एनसीएसएस चितवनले रंगशाला परिसरमा आज (शनिबार) फाउन्डेसनको टिमसँग मैत्रीपूर्ण खेल खेल्दै सहयोग रकम हस्तान्तरण गरेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङको प्रमुख आतिथ्यतामा प्रादेशिक फुटबल संघ गठन भएको हो ।
कैलाली जिल्ला बृद्धिचाल संघको आयोजनामा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो ।
टुडिखेलमा शुक्रबार भएको प्रतियोगितामा खड्काले रामबहादुर दाहाललाई पछि पार्दै उपाधि जितेका हुन् । सविन कुमार पोखरेल तेस्रो भए ।
प्रतियोगितालाई वातावरण मैत्री बनाउने उदेश्यसहित जापानले स्पोर्ट्स भिजेलमा बस्ने खेलाडीको बेड कार्टुनबाट बनाउने भएको हो ।
नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २५ गते हुने जनाएको छ ।
नेपाल भ्रमण बर्ष २०२० को अवसर पारेर जिल्ला समन्वय समिति सर्लाहीले विद्यालय स्तरको राष्ट्रिय प्रतियोगितामा च्याम्पियन बन्न सफल जिल्लाको विद्यालय टोलीका सदस्यलाई सम्मान गरेको हो ।
यस्तै स्पेशल अवार्ड भने कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपक सिंहलाई प्रदान गरिएको छ।
आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले पहिलो पटक आयोजना गर्न लागेको अवार्डको तयारी पूरा भएको जनाएको हो ।
सिंहदरबारमा सोमबार विधेयकमाथि छलफल गर्दै समिति सदस्यले एउटै व्यक्ति एकै पटक एक भन्दा बढी खेल संघको पदाधिकारी हुन नसक्ने व्यवस्थालाई सर्वसम्मत रुपमा पारित गरेका हुन् ।
अन्तिम चरणमा साविक विजेता सुमित पन्तलाई हराउदै ऋषभले उपाधि जितेका हुन् । उपाधि सहित निसादले ५० हजार रुपैयाँ प्राप्त गरे ।