सागका पदकधारी प्रशिक्षकले पाए पुरस्कार
युवा तथा खेलकुद मन्त्रालयले सागका विभिन्न खेल स्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकको पुरस्कार रकम सम्बन्धित ब्यक्तिको खातामा राखिदिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले सागका विभिन्न खेल स्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकको पुरस्कार रकम सम्बन्धित ब्यक्तिको खातामा राखिदिएको हो ।
चौथो पटक थप गरिएको लकडाउनमा गृहमन्त्रालयले लकडाउनको नयाँ मोडालिटी भने तय गरेको छ ।
स्वास्थ्य चौकी र प्रहरी चौकीमा पनि स्वास्थ्य सामाग्री प्रदान गरेको एनटीएले पशुपंक्षि र बाँदरलाई पनि आहारा खुवाउदै आएको छ ।
नीति तथा कार्यक्रमको स्वागतमा एक बिज्ञप्ती जारी गर्दै महासंघले घोषणा गरे अनुसारको बजेट र विस्तृत योजना प्रस्तुत गर्न सरकारसंग माग गरेको छ ।
यस्तै, सरकारले राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सक्ने गरि खेलाडीको क्षमता विकास गर्ने बताएको छ ।
बैठकपछि आईओसीका अध्यक्ष थोमस वाचले खेल संगठनका लागि कोष स्थापना गर्नु आईओसीको कर्तव्य भएको बताए ।
कोरोना भाईरसको महामारीको कारण सेप्टेम्बरमा तय भएको प्रतियोगिता रद्द गरिएको हो ।
जर्मनीका सेबास्टियनले यस वर्षको अन्त्यमा फेरारी छाड्ने छन् ।
जर्मनीका सेबास्टियनले यस वर्षको अन्त्यमा फेरारी छाड्ने भएका हुन् ।
सुशासन, पारदर्शीता र सामुहिक नेतृत्वको नारा सहित एन्फा नेतृत्वमा आएको कर्माछिरिङ शेर्पाको कार्य समितिले आफु निर्वाचित मिति भएको मितिलाई ‘एन्फा डे’ को रुपमा मनाउने प्रचलन सुरु गरेको हो ।
इंग्ल्यान्ड सरकारले सोमबार जुन १ सम्मका लागि सम्पूर्ण खेल गतिविधि बन्द हुने जनाएको छ ।
वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीका उपसंयोजक थापाले सोमबार काठमाडौंको नयाँबजारमा रहेका विदेशी खेलाडीलाई खाद्यान्न सहयोग गरेका हुन् ।