प्रदेश १ बजेट : खेलकुद पूर्वाधार र स्तरोन्नतीमा जोड
By खेलपाटी संवाददातासोमबार, असार १, २०७७
वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ अनुपस्थित रहेपछि सोमबारको आपतकालिन बैठक स्थगित गरिएको थियो ।
एन्फाले मानार्थ अध्यक्ष सहितको बिषयमा निर्णय गर्न दिउँसो १ बजे आपतकालिन बैठक बोलाएको थियो ।
महासचिव ईन्द्रमान तुलाधरका अनुसार बैठकका लागि चार एजेण्डा तय गरिएको छ ।
समस्यामा परेका खेलाडीको पहिचान गर्न रामचन्द्र ब्यञ्जनकारको संयोजकत्वमा ४ सदस्यीय आईओएफटीसी हेल्प डेक्स टिम नेपाल गठन गरिएको छ ।
कोरोना भाईरसको कारण गरिएको लकडाउन खुकुलो बनाउने योजना अनुसार अष्ट्रेलियाले १० हजार दर्शकलाई खेल हेर्ने अनुमति दिएको हो ।
फर्मुला वानले एक विज्ञप्ति निकाल्दै अक्टोबरमा हुने जापानिज ग्राण्ड प्रिक्स रद्द भएको जनाएको छ ।