सागका पदकधारी खेलाडी र प्रशिक्षक पुरस्कृत
नगरपालिकाले आफ्नो नगर सभाको अवसर पारेर बुधबार नगरबासी पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको हो ।
नगरपालिकाले आफ्नो नगर सभाको अवसर पारेर बुधबार नगरबासी पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको हो ।
कोस्टाब्लान्का समाजका अगुवा तथा एथलेटिक्सका पुर्व राष्ट्रिय खेलाडी अक्कल बहादुर बोहोराको पहलमा संकलन भएको उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्च मार्फत बुधवार हस्तान्तरण गरिएको हो।
एमएलबीले यस वर्षको प्रतियोगिता जुलाई २३ वा २४ बाट सुरु हुने जनाएको छ ।
राहत कोषको रकम विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट आएको सहयोग भएको एन्फाले जनाएको छ ।
एनओसीले मंगलबार सातदोबाटोस्थित एनओसी भवनमा एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक दिवस मनाएको हो ।
५५ बर्षिया अन्डरटेकरले आफ्नो वृत्तचित्र ‘द लास्ट राईड’को अन्तिम भागमा सन्यासको घोषणा गरेका हुन् ।
मर्हजनकातर्फबाट (आईओएफटीसी) को हेल्पडेक्स नेपाल संयोजक रामचन्द्र ब्याञ्जनकारले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गा नाथ सुवेदी (देवेन्द्र) लाई सोमबार सहयोग हस्तान्तरण गरेका थिए ।
कोरानो भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका उपत्यकाका तेक्वान्दो खेलाडीका परिवारलाई प्रति परिवार २ हजार २ सयका दरले खाद्यान्न उपलब्ध गराइएको हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जनाएका छन् ।
एन्फाले फिफाबाट प्राप्त राहत रकमलाई समान रुपमा जिल्ला, क्लब, संघ तथा खेलाडी अफिसियलमा वितरण गर्न लागेको हो ।