सागका पदकधारी तीन पाकिस्तानीलाई ४ वर्षको प्रतिबन्ध
सागमा सहभागी खेलाडीको डोपिङ परिक्षण गर्दा तीन जना पाकिस्तानी खेलाडी असफल देखिएका थिए ।
सागमा सहभागी खेलाडीको डोपिङ परिक्षण गर्दा तीन जना पाकिस्तानी खेलाडी असफल देखिएका थिए ।
नवलपुर जिल्लाको क्लबले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै खेलाडीलाई राहत प्रदान गरेको हो ।
एनओसीले एथ्लिट्स कमिसन गठनका लागि सबै संघबाट एक महिला र एक पुरुष गरि दुई जनाको नाम माग गरेर छ ।
लगनखेलस्थित पाटन अस्पतालमा पहिलो दिन सोमबार ११ खेलाडीको कोरोना परिक्षण गरिएको हो ।
फर्मुला वान च्याम्पियनसिपको सुरु भएको ७० वर्ष पुगेको उपलक्ष्यमा इंग्ल्यान्डमा प्रतियोगिता आयोजना गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशिक्षक समेत रहेका हिरालाई आईतबार कोरोना पोजिटिभ देखिएको हो ।
अन्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा सहभागी हुन लागेका खेलाडीको कोरोना परिक्षण सोमबारबाट सुरु हुने भएको हो ।
काठमाडौं सहित उपत्यकाका तीन वटै जिल्लामा सरकारले सटडाउनकाे घाेषणा गरेपनि एन्फाले फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको हो ।
उपाध्यक्ष सेफरले नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) लाई एक पत्र लेख्दै भट्टराईलाई बधाई तथा शुभकामना दिएका हुन् । भट्टराई नासाका पूर्व महासचिव हुन् ।