उपाधिका लागि टाईगर र डेविड भिड्ने
शुक्रबार पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा भएको ह्याबी वयटको प्रतिस्पर्धामा टाईगरले चट्टानमाथी पावर वम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथीबाट जम्प गदै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न नसक्दा पराजिय ब्यहोरेका थिए ।











