स्कुलका बालबालिकालाई ट्राईयाथलनको प्रशिक्षण
लिटिल डलफिन स्वीम स्कुलसंगको सहकार्यमा प्रदान गर्दै आईरहेको प्रशिक्षण कार्यक्रमको दौरान वेष्ट भेन्यु, कालोपुलमा शनिबार खेलकुद सम्वन्धित सैद्वान्तिक पक्षका साथै खेलाडीहरुलाई आवश्यक खुराक र त्यसको उचित प्रयोगको बारेमा ज्ञान प्रदान गरिएको छ ।













