अभ्यासस्थलको अभाव हुँदाहुँदै पनि नेपाली महिला कबड्डी टिमले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। टोलीले
युवा तथा खेलकुद मन्त्री बव्लु गुप्ताले प्रोत्साहन स्वरुप उदयीमान एथलेटिक्स खेलाडीलाई खेल सामग्री प्रदान गरेका छन्।
एफसी चितवनका मालिक सचिन ढकालले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्।
नेपाली कम्युष्टि पार्टीको माग अनुसार चार जनाको नाम सिफारिस गरिएको उपाध्यक्ष किरण राईले जानकारी दिए ।
एफसी चितवनका मालिक सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतितिधि सभा समानुपातिक तर्फको उम्मेदवार बनेका छन् ।
मुख्य इभेन्टमा गण्डकी प्रदेशकी सुस्मिता थापा मगरले भारतकी सरिता राठोर लाई हराउँदै च्याम्पियन बनेकी छिन् ।
खेलकुद अपेरियल ब्रान्ड केटिएम सिटीले क्लब फुटबलहरूको साझा संस्था नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसीए)लाई खेल सामग्री प्रायोजन गर्ने भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगतबहादुर टमाटासहित ५ जना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा मनोनीत भएका छन्।
आउँदो वर्ष (२०८३) जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप आयोजना हुने भएको छ।