ओलम्पियनहरुको पुनर्मिलन कार्यक्रम हुने
संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै ओलम्पिक दिवस २०२२ को अवसरमा नेपालबाट ओलम्पिक खेलेका खेलाडीहरुको पुनर्मिलन कार्यक्रम आयोजना गरिने जनाएको छ ।
संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै ओलम्पिक दिवस २०२२ को अवसरमा नेपालबाट ओलम्पिक खेलेका खेलाडीहरुको पुनर्मिलन कार्यक्रम आयोजना गरिने जनाएको छ ।
परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले प्रदेश अन्तर्गतका सबै जिल्ला खेलकुद विकास समितिलाई पत्र लेख्दै खेलकुद सम्बन्धि क्लब तथा संघ दर्ताका लागि आह्वान गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ लगायत संघका पदाधिकारीले रग्बी टोलीलाई बिदाइ गरे ।
आर्थिक मामिला तथा योजनामन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७९÷८० का लागि १५ करोड बजेट विनियोजन गरिएको बताए ।
साइक्लिङ प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन कति खर्चिलो बन्दै गएको छ भन्ने देखाउने यो केही उदाहरण मात्र हो ।
संघीयता मात्र हैन, खेलकुद सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ आएकै दुई वर्ष पुग्न लागिसक्यो तर घरेलु खेलकुदको प्रमुख कार्यकारी निकाय पञ्चायती समयमै छ ।
बागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्षमा प्रदेश खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा १०० मि. पौडी, ३.५ कि.मि. साईक्लिङ र १ कि.मि.दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् ।
नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा हुने प्रतियोगिता असार ६ र ७ गते हुनेछ ।
अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस अहिले एकेडेमी सञ्चालन गरेर साना बालबालिकालाई क्रिकेट प्रशिक्षण दिदै आएका छन् ।
खेलकुद ऐनले ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र कम्तीमा चार प्रदेशमा प्रदेश खेल संघ गठन गर्नुपर्ने व्यवस्था गरेका छ । कम्तीमा ५ जिल्ला खेल संघ आपसमा मिलेर प्रदेश खेल संघ गठन गर्न सकिने व्यवस्था ऐनले गरेको छ ।