केटीएम सिटीको नयाँ आउटलेट भारतको सिलिगुरीमा
भारतको सिलिगुरीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको नयाँ आउटलेट ५ हजार स्क्वेर फिट क्षेत्रफलमा फैलिएको छ ।
भारतको सिलिगुरीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको नयाँ आउटलेट ५ हजार स्क्वेर फिट क्षेत्रफलमा फैलिएको छ ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शनिबार मकवानपुरको महिला र पुरुष टिमले चितवन जिल्लाको टिमसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो ।
फ्रान्समा भएको यूटीएमबी सय किलोमिटर रेसमा नेपालकी सुनमाया दोस्रो बनेकी हुन् ।
कर्णाली प्रदेशको शुक्रबार सम्पन्न बैठकले नवौं राष्ट्रिय खेलकुदमा पदकको सम्भावना बोकेका खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको हो ।
हेटौंडा-५ क्याप्पा चौरमा भोलि शनिबार मकवानपुर र चितवनबीच मैत्रीपूर्ण रग्बी खेल हुन लागेको रग्बी संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिए ।
विराट गोल्डकपको दुई संस्करण रात्रीकालिन भएसंगै शनिबारबाट सहिद मैदानमा मुुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता हुन लागेको छ ।
थाइल्यान्डको फुकेट शहरमा अगष्ट १९ देखि २३ सम्म संचालन भएको प्रतियोगितामा श्रेष्ठले नेपालका लागि स्वर्ण पदक जितेका हुन् ।
आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले तीजको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा हिमला आमा समूह पहिलो हुँदै नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।
बागमती प्रदेश खेलकुद विकास परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वर्ण विजेतालाई मासिक ६ हजार भत्ता उपलब्ध गराउने जानकारी गराएको हो ।
रंगशालाको निरिक्षणका प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, पुर्व राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, क्षेत्रिय खेलकुद विकास समितिका कार्यलय प्रमुख चण्डिका बास्तोला, उपनिर्देशक विमल पोखरेल साथै सदस्य शैलेस कुमार विष्ट र जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष दिपक राईको समेत उपस्थिती रहेको थियो ।