इलामलाई महिला रग्बीको उपाधि
इटहरी रंगशालामा बिहीबार मोरङ र पाँचथरलाई पछि पार्दै इलामले उपाधि जितेको हो । महिला रग्बीमा तीन जिल्लाले मात्र सहभागिता जनाएको थियो ।
इटहरी रंगशालामा बिहीबार मोरङ र पाँचथरलाई पछि पार्दै इलामले उपाधि जितेको हो । महिला रग्बीमा तीन जिल्लाले मात्र सहभागिता जनाएको थियो ।
विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएकी छन् ।
भद्रपुरस्थित होटल एभरेटमा आर्चरीको छनोट खेल सकिएको जिल्ला खेलकुद विकास समिति झापाका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत बिहान भ्लगरहरुसँग अन्तरक्रिया, दिउसो काठमाडौँदेखि चित्लाङसम्म राइड तथा फोटोग्राफी र भिडियोग्राफी तथा साँझ भ्लगर्स मिट एण्ड ग्रिट गरिएको थियो।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको उक्त प्रतियोगितामा प्रदेशका बिभिन्न जिल्लाका कुस्ती खेलाडीहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, ४ रजत र १ कांस्यसाथ मधेश प्रदेश दोश्रो भयो ।
ट्रफीको भदौ ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधामन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए ।
छैटौं संस्करणको महिला साफको उपाधि भिडन्त अघि बालेनले नेपाली टोलीलाई शुभकामना दिएका हुन् ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २१ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरु विभिन्न विभूषणबाट विभूषित गर्न लागिएको हो ।
साफ च्याम्पियनसिपको सोमबार हुने फाइनल दिन अघिनै भीआईपीतर्फको टिकट ‘सोल्डआउट’ भएका छन् ।
अक्टोबर १४ देखि १६ सम्म हुने राष्ट्रिय स्तरको सेमिनारमा ली विशेष अतिथीको रुपमा उपस्थित हुने छन् । नेपाल मार्शल आर्ट्स हाप्किडो संघको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।