वीर गणेशमान सिंह स्पोर्ट्सले टेनिस र रोड रेस आयोजना गर्ने
कमिटिले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
कमिटिले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
दुवईस्थित नुवाकोट सेवा समाज युएईले ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन सफल पहिलो खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा लगातार दुई पटक स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी संगिनालाई नुवाकोटको गरिमा बढाउन सफल भएकोमा सम्मान गरिएको जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले खेलाडीहरुले जीवनको उर्जासिल समय दिएर खेलकुदको लागि जुन मेहनत गरेका छन् त्यसले कालान्तरमा देशकै इज्जत बढाउने बताए ।
उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि खेलकुदमा भने अनुसारको विकास हुन नसकेको उल्लेख गर्दै खेलकुदलाई कांग्रेस नेतृत्वको सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।
शनिबार पाटी मुख्यालय सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणा पत्र सार्वजनीक गरेका हुन् ।
एरिनाले प्रदेश नम्बर एकबाट नवौं राष्ट्रिय खेलकुदको ब्याडमिन्टन खेलमा सहभागीता जनाएकी थिईन् ।
मञ्चले पोखरा रंशालामा रहेको मिडिया सेन्टर मार्फत प्रतियोगिता अन्तरगतका खेल तथा गतिविधि बारेका समाचार सामाग्री एकद्धार प्रणाली मार्फत सञ्चारमाध्यम तथा सञ्चारकर्मीकोलागि उपलब्ध गराएको थियो ।
फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)द्धारा फ्रान्समा आयोजित मोटर स्पोर्ट गेम्समा सहभागी हुन ६ सदस्यीय नेपाली टिम सोमबार फ्रान्स प्रस्थान गरेको हो ।
उनले गलत समयमा प्रतियोगिताको आयोजना गरेर कर्मकाण्डी रुपमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न गरिएको धारणा राखेका छन् ।
कामना सेवा विकास बैंकको आयोजना र खेलपाटीको व्यवस्थापनमा दोस्रो संस्करणको प्रतियोगिता कात्तिक २५ र २६ गते आयोजना हुने तय भएको हो ।
गोदावरी उद्योग वाणिज्य संघले गोदावरी नगर भित्रको प्राकृतिक, धार्मिक र सांस्कृतिक स्थलको प्रबर्द्धन गर्न कात्तिक ९ गते साइक्लोथोनको आयोजना गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म औपचारिक रुपमा सञ्चालन भएको थियो ।