टोखा मेयर कप जितकुण्डो भोलिदेखि
प्रतियोगितामा ४ राष्ट्रका ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् ।
प्रतियोगितामा ४ राष्ट्रका ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् ।
प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराए ।
सेमिनारमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका करिब ९० जनाको सहभागिता रहेको आयोजक संघले जनाएको छ ।
संघका पदाधिकारीले बुधबार एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई भेट गरि घरेलु लिग सञ्चालनको वातावरण सिर्जना गर्न अनुरोध गरेका हुन् ।
सेमिनारमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका करिब ९० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् ।
स्वदेशी लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले पूर्वी बजारलाई मध्यनजर गर्दै दमकमा नयाँ आउटलेट खोलेको हो।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेताहरुलाई एक भव्य कार्यक्रमका विच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो ।
मंसिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुस १४ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको शीर्ष डिभिजनको लिगको तयारीमा फुटबल संघ गम्भिर नबनेको भन्दै ए डिभिजनका क्लबले असन्तुष्टि जनाएका हुन् ।
गोदावरी नगरपालिका, गोदामचौर निवासी कार्कीले सोही स्थानमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर ९ गते दौड सुरु गरेका थिए ।
प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्त गोविन्द घिमिरेले जनाएका छन् ।