स्वयम्भुमा केटीएम सिटीको नयाँ आउटलेट
नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसाधारणलाई सहज रुपमा आफ्नो ब्राण्डको सामानमा पहुच पुर्याउने उद्धेश्यले नयाँ आउटलेट सञ्चानलाई प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।
नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसाधारणलाई सहज रुपमा आफ्नो ब्राण्डको सामानमा पहुच पुर्याउने उद्धेश्यले नयाँ आउटलेट सञ्चानलाई प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।
बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई पराजित गर्दै फाइनल पुगेकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल कराँते महासंघको नेतृत्व लिन पूर्व सदस्य सचिव युवराज लामालाई प्रस्ताव गरेको छ ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरको २९ औं स्थापना दिवसको अवसरमा संस्थाको लघुवित्त तथा बचत समुह परिचालन उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा जागरुक युवा बचत समूह द्धितीय भए ।
शनिबार आठौं चरणको खेलमा फिडे मास्टर क्षितिज भण्डारी र नवौं चरणको खेलमा नेपाल च्याम्पियनसंग बराबरी खेलेका थिए ।
उत्कृष्ट लयमा रहेका रुपेशले छैटौं चरणको खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई रोचक खेलमा पराजित गर्न सफल भए भनै सातौ चरणको खेलमा काठमाडौका सुमन लामा माथि कठिन जित निकाले।
फिडे मास्टर रुपेश जैशवाल, पूर्व नेपाल च्याम्पियन सुरविर लामा, ललितपुरका युवा खेलाडी सरोज महर्जन र काभ्रेका खोम प्रसाद तिमिल्सिनाले ४ अंकका साथ अग्रता लिएका हुन् ।
अन्नपूर्ण क्लब (आरसिटी) को ९० औं बार्षिकोत्सवको उपलक्ष्यमा बुधबारबाट आरसिटी खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतले स्व. नेपालीको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
मंगलबार राति लिभरपुल र उल्भ्सबीचको रिप्ले खेलको लाईभ दौरान ग्यारी लिन्करले बोलिरहदा सेक्स गरेको आवाज सुनिएको थियो ।
केटीएम सिटीले अपिरियल पार्टनरको रुपमा इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गरेको हो ।
सोही अवसरमा उत्कृष्ट रेफ्रीमा प्रेम कोइराला, उत्कृष्ट प्रशिक्षकमा कृष्ण थापा (यु–१८) र उदीमान खेलाडीमा गणेश बानियाँ सम्मानित भए ।