कस्ता छन् त पिपल्स च्वाइस विधाका खेलाडी ?
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको छ ।
एथलेटिक्स परिवार नेपालको आयोजनामा सञ्चालित प्रतियोगिताको १० हजार मिटर दौडमा पर्वतका तिर्थ र पुलिस क्लबकी रेखा पहिलो बनेका हुन् ।
विभिएस विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबारे जनचेतना जगाउन ५ किलोमिटरको वाकाथन आयोजना गरेको विभिएसका इसिए इन्चार्ज बालकृष्ण शर्माले जानकारी गराए ।
सेमिनारको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे ।
आयोजक एथलेटिक्स परिवार नेपालले शनिबार बिज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
मोटरल्याण्डस्थित शर्ट सर्किटमा डिजाइन गरीएको ट्रयाकमा टाइमीङ , स्किल तथा स्पीड बेशको आधारमा विजयी घोषणा गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको पुनर्गठन गरेको थियो ।
नासा नेपालका तालीम प्राप्त मार्सलहरुको ब्यवस्थापनमा हुने यस कार्यक्रममा सहभागीले मुलत एडभेन्चर, थ्रिल र टुरिजमको कम्विनेसन पाउनेछन् भने सडक सुरक्षाको संदेश प्रवाह गर्नेछन् ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार बनस्थलीको खरिबोटमा नयाँ आउट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
सोंथर बैँसी बिकास समितिको आयोजना हुने प्रतियोगिता मादी ८ नागीघार सुन्दर बैंसीमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।