गण्डकी प्रदेश स्तरीय आर्चरी : दुर्गा र केशरीलाई स्वर्ण
पोखरा रंगशालाकोआर्चरी खेल मैदानमा शनिबार बाग्लुङकै खड्का बहादुर घर्ति मगरलाई ६-० ले हराएर दुर्गाले स्वर्ण जितेका हुन् ।
पोखरा रंगशालाकोआर्चरी खेल मैदानमा शनिबार बाग्लुङकै खड्का बहादुर घर्ति मगरलाई ६-० ले हराएर दुर्गाले स्वर्ण जितेका हुन् ।
पोखरा रंगशालाको आर्चरी खेल मैदानमा शुक्रबार भेट्रान्समै हिरामान लालचनले रजत र भिजेन्द्र मान पुनले कास्य पदक जिते ।
बिहीबार पूर्व अध्यक्ष पाठककी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला आर्चरी संघको सह-आयोजनामा हुने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले गर्ने छन् ।
काठमाडौंमा हुन लागेको भब्य सांगेतिक कार्यक्रममा केटीएम सिटी स्टाइलिङ पार्टनरको रुपमा जोडिएको छ ।
नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि र मञ्चबीच बिहीबार सम्झौता भएको छ ।
एन्फाले माग गरे अनुसार कमर्सियल र मार्केटिङ अधिकार, डिजिटल र ब्रोडकास्टिङ अधिकार र गेट टिकटका लागि तीन कम्पनी टेण्डरमा सहभागी बनेका हुन् ।
एपीएफले बुधबार नवौंका पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।
भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन २०७९ सम्पन्न गरेको हो।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला आर्चरी संघको सह-आयोजनामा हुने प्रतियोगिता फागुन ५ र ६ गते हुनेछ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले रेफ्रीलाई रग्बी बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
भारतमा बजार विस्तार गर्ने क्रममा केटीएम सिटीले भारतको सिक्किममा नयाँ आउटलेट खोलेको हो ।