कमल विनायक भक्तपुरमा केटीएम सिटीको नयाँ आउटलेट
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार कमल विनायकमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार कमल विनायकमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
लिगको मार्केटिङको अधिकार पाएको एमडीएसी स्पोर्टसले एनआईसी एसिया बैंकलाई बैंकिङ पार्टनरको रुपमा जोडेको हो ।
धुलिखेलमा हुने कार्यक्रमका क्रममा नेपाली खेलकुदको नेतृत्वमा रहेकालाई विभिन्न विषयमा प्राविधिक जानकारी प्रदान गरिनेछ ।
एन्फा कार्यसमितिको बुधबारको बैठकको निर्णयबारे टिप्पणी गर्दै केसीले अल्पमतमा निर्णय गरेर नेतृत्व अघि बढ्न थालेको बताए ।
नेतृत्वले पेलेरै कार्यसमिति बैठक सञ्चालन गर्न खोजेको आरोप लगाउँदै बहुमत कार्यसमिति सदस्यद्धारा बैठक बाहिस्कार गरेका हुन् ।
काठमाडौंमा बुधबार भएको एन्फा कार्यसमिति बैठकमै पुगेर बी डिभिजनका क्लबहरुले निर्धारित मितिमै लिग आयोजनाका लागि दबाब दिएका हुन् ।
बिहान ८ बजे बोलाईएको कार्यसमिति बैठक एजेण्डा प्रवेशको विवादले ढिला गरि सुरु भएको थियो ।
राखेपले युवराज लामाको अध्यक्षमा महासंघको पुनर्गठन गर्दै तीन महिनाभित्र निर्वाचन गर्न समयसिमा दिएको थियो ।
क्यान्सर रोगबाट पीडित न्यौपानेका पिता हरि प्रसाद न्यौपानेको निधन भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवनको असाध्यै महत्वपूर्ण समय (झन्डै ७ वर्ष) च्यासलमा बिताएको स्मरण गर्दै प्रधानमन्त्रीका हैसियतले च्यासल रंगशालाको उद्घाटन गर्न पाउँदा विशेष हर्ष र गर्वको महशुस भएको बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार पत्रकार सम्मेलन गर्दै चार विधामा मनोनयन पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।