आर्मी र पुलिस विजयी
बिहीबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा आर्मी र पुलिस विजयी भएका छन् भने कोसी र मधेस प्रदेशबीचको खेल बराबरी खेल्दै अंक बाँडे ।
बिहीबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा आर्मी र पुलिस विजयी भएका छन् भने कोसी र मधेस प्रदेशबीचको खेल बराबरी खेल्दै अंक बाँडे ।
प्रतियोगिताको पाँच चरणको समाप्तीमा विकासको ४ दशमलव ५ अंक छ ।
प्रतियोगिताको प्रमुख अतिथी कोशी प्रदेशका सांसद गोपाल तामाङले उद्घाटन गरे ।
व्हीलचेयर क्रिकेट संघले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै महासचिव चौहानलाई सम्मान गरेको हो ।
भारतको डिफरेन्टली एबल क्रिकेट कमिटि अफ बीसीसीआईका महासचिव रवि कान्त चौहान नेपाल आएका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले १७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड कार्यक्रममा खेलकुद पत्रकार तुलाधरलाई पुरस्कृत गरिएको हो ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्टस अवार्डमा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् ।
एमडीएसी स्पोर्ट्सले खेल अघि राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान समेत गरेको थियो ।
अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले नेपाली राष्ट्रिय फुटवल टोलीका हरेक खेलाडी र सदस्यहरुलाई व्यक्तिगत नगद पुरस्कार प्रदान गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।
अध्यक्ष पंकज बिक्रम नेम्वाङले शनिबार बिहान आपतकालिन कार्यसमित बैठक आह्वान गरेका थिए ।
राखेपले बुधबार पत्रकार सम्मेलन गर्दै यहिँ चैत १८ गते शनिबार खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रम आयोजना गरिने जनाएको छ ।
फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।