टीकाराम र सोनुलाई स्वर्ण
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको छात्र हाइजम्पमा सिन्धुपाल्चोकका नवीन खड्गी पहिलो भए ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको छात्र हाइजम्पमा सिन्धुपाल्चोकका नवीन खड्गी पहिलो भए ।
सहिद स्मारक बी डिभिजन लिगको आयोजनाको अनिश्चिततालाई लिएर विरोध प्रर्दशन गरिएको छ ।
आयोजक नेपाल बुद्धिचाल महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप बैशाख ५ देखि सुरु भएर १० गतेसम्म संचालन हुने जनाएको छ ।
आयोजक नेपाली युथ फिटनेस एण्ड केलिस्थेनिक्स (एनवाइएफसी) ले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बैशाख ९ गते शनिबार हुने जनाएको छ ।
तर, यतिबेला हाकिमीसँग कुनैपनि सम्पति नरहेको खुलासा भएपछि चर्चाको विषय बनेको छ ।
यही वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने उक्त अवार्डलाई सफल पार्न केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।
नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले आयोजना गरेको छैटौं स्व निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगिता पुरुषतर्फ रुदेन्द्र नारायण श्रेष्ठ र महिलातर्फ सुदिक्षा शाहले जितेका छन् ।
सोलुखुम्बुको ३ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता बैशाख २१ देखि २४ सम्म सञ्चालन हुनेछ ।
आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष प्रशिक्षण बैशाखबाट सुरु हुने जनाएको छ ।
एनबीए लिजेण्ड जोर्डनले प्रयोग गरेको नाईकीको 'एयर जोर्डन-१३' जुत्ता २.२ मिलियन अमेरिकी डलरमा बिक्री भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य उद्घाटन गरे ।