सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरुलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ ।







1686066216.jpg&w=3840&q=75)




1685793787.jpg&w=3840&q=75)

