सेमिफाइनलमा नाडाल र जोकोभिक भिड्ने
१७ पटकको ग्राण्डस्लाम बिजेता नाडालले २ पटक विम्बल्डन टेनिसको उपाधि हात पारेका छन् ।
१७ पटकको ग्राण्डस्लाम बिजेता नाडालले २ पटक विम्बल्डन टेनिसको उपाधि हात पारेका छन् ।
सुरुवाती दुई सेट लगातार गुमाएपनि एण्डरसनले २० पटकको ग्राण्डस्लाम बिजेता फेडररलाई हराउन सफल भए ।
तीन पटकको बिजेता जोकोभिकको यो ३२ औं ग्राण्डस्लाम सेमिफाइनल हो ।
अब ३६ बर्षीय सेरेनाले सेमिफाइनलमा जर्मनीका १३ औं बरियता प्राप्त जुलिया गोर्गेससंग खेल्ने छिन् ।
नाडालले सन् सन् २००८ र २०१० मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए ।
अब ३६ बर्षीय सेरेनाले इटालियन कामीला गिओर्गीसंग खेल्ने छिन् ।
फ्रान्सका एड्रियन मन्नारिनोलाई हराउदै फेडेररले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।
तीन पटकको च्याम्पियन जोकोभिकले अब रुसका करेन खाचनोभसंग खेल्ने छन् ।
नाडालले सन् सन् २००८ र २०१० मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए ।
शु वेई पहिलोपटक विम्बल्डन टेनिसको चौथो चरणमा पुगेकी हुन् ।
स्ट्रुफविरुद्ध जित निकाल्न आठ पटकको विम्बल्डन च्याम्पियन फेडेररलाई १ घण्टा ३४ मिनेट लागेको थियो ।
अब सेरेनाले १ सय २० औ वरियताकी रसियाकी एभ्गेडेनियो रोडिनासंग खेल्नेछिन् ।