साबिकको विजेता वज्नीयाकी पहिलो खेलमा पराजित
सिंगापुरमा आइतबार भएको खेलमा डेनमार्ककी वज्नीयाकीलाई चेक रिपब्लिककी कारोलिना प्लिस्कोभाले पराजित गरिन् ।
सिंगापुरमा आइतबार भएको खेलमा डेनमार्ककी वज्नीयाकीलाई चेक रिपब्लिककी कारोलिना प्लिस्कोभाले पराजित गरिन् ।
ढाडमा समस्या आएपछि हालेपले सिंगापुरमा हुने प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । गत महिना हुवान ओपन टेनिसको दौरान अभ्यास गर्दा हालेपलाई ढाडको समस्या आएको थियो ।
आइतबार भएको फाइनलमा क्रोएसियाका बोर्ना कोरीचलाई हराएर जोकोभिच च्याम्पियन बनेको हो ।
शनिबार राति भएको सेमिफाइनलमा क्रोएसियाका बोर्ना कोरीचसंग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
शुक्रबार भएको क्वाटरफाइनलमा जापानका केइ निसिकोरीलाई हराउदै फेडेररले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
सन् १९८१ म विम्बल्डन टेनिसमा उनले रेफ्री एडवर्ड जेम्सलाई बेवकुफ बताएका थिए । जसमा उनलाई १५ हजार जरिवाना तोकिएको थियो । तर पनि उनी म्याच जित्न सफल भए । उनी यति रिसाहा थिए । अन्तिममा उनी च्याम्पियन्स डिनरमा सहभागिनै भएनन् ।
सोमबार बिहान भएको फाइनलमा अर्जेन्टिनाका जुवान मार्टीन डेल पोट्रोलाई हराएर जोकोभिचले पुरुषतर्फको उपाधि जितेका हुन् ।
नाटकिय खेलमा सेरेनालाई पराजित गर्दै उनले ग्रान्डस्लामको उपाधि उचालेकी हुन् । ओसाका ग्रान्डस्लामा उचाल्ने पहिलो जापानी खेलाडी समेत भएकी छिन् ।
योसंगै जोकोभिचले मुख्य प्रतियोगिताको २३ औं पटक फाइनलमा स्थान बनाउन सफल भए ।
नाडालले खेल त्यागेपछि अर्जेन्टिनाका जुवान मार्टिन डेल पोट्रोले फाइनलमा स्थान पक्का गरेका छन् ।
न्युयोर्कमा शुक्रबार बिहान भएको सेमिफाइनलमा अमेरिकन खेलाडी माडिसन किजलाई हराएर ओसाकाले फाइनलमा स्थान बनाएकी हुन् ।
सेमिफाईनलको खेलमा प्रभावशाली जित निकाल्ने क्रममा विलियम्सले लातभियाकी अनास्तासिजा सेभास्तोभालाई पराजित गरिन् ।