लनटेनिस टोली बंगलादेशतर्फ
टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
ह्वाईटफिल्ड र अरुणी सेकेन्डरी स्कुल संयुक्त रुपमा तेश्रो भए ।
पेरिसमा आइतबार भएको फाइनलमा अस्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।
शनिबार भएको फाइनलमा चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई पराजित गर्दै बार्टीले उपाधि जितेकी हुन् ।
थिएमले जोकोभिचविरुद्व ६–२, ३–६, ७–५, ५–७ र ७–५ को जित निकाले । शुक्रबार सुरु भएको खेल तीन पटक खराब मौसमका कारण अवरुद्व बनेको थियो ।
शुक्रबार भएको सेमिफाइनलमा स्विस रोजर फेडेररलाई पराजित गर्दै नाडाल उपाधि नजिक पुगेका हुन् ।
पेरिसमा बिहिबार भएको क्वाटरफाइनलमा जर्मनीका एलेक्सजेन्डर जेभेरेभलाई पराजित गर्दै जोकोभिक अन्तिम चारमा पुगेका हुन् ।
पेरिसमा बिहिबार भएको क्वाटरफाइनल खेलमा बिना वरियताकी अमन्डा अनिसिमोभासंग पराजित भईन् ।
फेडेररले आफ्नै देशका स्टान वावरिन्कालाई पराजित गर्दै नाडालसंगको भेट पक्का गरे ।
जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिकले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।
पेरिसमा आइतबार भएको खेलमा अर्जेन्टिनाका जुवान लोन्डेरोलाई पराजित गर्दै नाडालले अन्तिम आठको यात्रा तय गरे ।
शनिबार भएको तेस्रो चरणमा अमेरिकी सेरेना आफ्नै देशकी बिना वारियताकी सोफिया केनिनसंग पराजित भईन् ।