फेडेरर युएस ओपनको दोस्रो चरणमा
भारतीय खेलाडी सुमित नागललाई पराजित गर्दै फेडेररले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
भारतीय खेलाडी सुमित नागललाई पराजित गर्दै फेडेररले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
रुसी टेनिस सुन्दरी मारिया सारापोभालाई पराजित गर्दै सेरेनाले दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
स्पेनिस खेलाडी रोबर्टो कार्बलेसलाई सोझो सेटमा पराजित गर्दै जोकोभिकले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
अमेरिकी सेरेना र रुसी सारापोभाले पहिलो चरणमै प्रतिस्पर्धा गर्ने भएका हुन् ।
सोमबार बिहान भएको फाइनलमा बेल्जियमका डेभिड गोफिनलाई पराजित गर्दै मेडभेदेबले उपाधि जितेका हुन् ।
आइतबार बिहान भएको सेमिफाइनलमा रुसका डानिल मेडभेदेबसँग पराजित हुँदै जोकोभिक सेमिफाइनलबाट बाहिरिएका हुन् ।
क्वाटरफाइनलमा फ्रेन्च खेलाडी लुकास पोउलीलाई पराजित गर्दै जोकोभिक सेमिफाइनलमा पुगेका हुन् ।
शुक्रबार बिहान भएको खेलमा रसियन खेलाडी आन्द्रे रुब्लेभसँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
जनवरीमा गरिएको हिपको शल्यक्रिया मैदान फर्किएका मुर्रेले पहिलो चरणमा फ्रान्सका रिचर्ड ग्यासकेटसंग खेलेका थिए । सो खेल उनले ६–४ ६–४ ले हार्न पुगे ।
फाइनलमा रुसका डानिल मेड्भेदेबलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।
ब्रिटेनका पूर्व नम्बर एक खेलाडी मुर्रे सात महिनायता एकल स्पर्धाको प्रतिस्पर्धामा फर्कने भएका छन् ।
क्वाटरफाइनलमा फाबियो फोगिनीलाई पराजित गर्दै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् ।