ओसाका यूएस ओपनको फाइनलमा
दुई पटककी ग्रान्डस्लाम विजेता ओकासाले महिला स्पर्धाको फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।
दुई पटककी ग्रान्डस्लाम विजेता ओकासाले महिला स्पर्धाको फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।
अमेरिकाको न्युयोर्कमा बिहीबार बिहान भएको क्वाटरफाइनलमा अष्ट्रेलियाका एलेक्स डी मिनाउरलाई पराजित गर्दै थिएम अन्तिम चारमा पुगेका हुन् ।
जितसंगै सेरेनाले कीर्तिमानी २४ औं ग्रान्डस्लाम उपाधि जित्ने सम्भावनालाई जिवितै राखेकी छिन् ।
न्युयोर्कमा बुधबार अमेरिकी खेलाडी सेल्बी रोजर्सलाई पराजित गर्दै ओसाकाले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
कोरोना भाईरसको महामारीको कारण बार्टीले पेरिसमा हुने फ्रेन्च ओपन नखेल्ने भएकी हुन् ।
न्युयोर्कमा सोमबार राति ग्रिसकी मारिया साक्कारीलाई हराएर सेरेना अन्तिम आठमा पुगेकी हुन् ।
जोकोभिचले प्रहार गरेको बलले लाइन जजलाई लागेपछि जोकोभिचलाई अयोग्य घोषित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
न्युयोर्कमा शनिबार राति आफ्नै देशकी सलोनी स्टेफेन्सलाई हराएर सेरेना चौंथो चरणमा पुगेकी हुन् ।
न्युयोर्कमा भएको तेस्रो चरणमा जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिच अन्तिम १६ मा पुगेका हुन् ।
सन् २०१८ की च्याम्पियन चौथो वरियताकी ओसाकाले १४ औं वरियताकी एनेट कोन्टेविटसंग प्रतिस्पर्धा गर्नेछिन् ।
न्युयोर्कमा बिहीबार राति रुसी खेलाडी मर्गारिटा गास्पर्यानलाई हराएर सेरेना तेस्रो चरणमा पुगेकी हुन् ।
न्युयोर्कमा भएको दोस्रो चरणमा बेलायती खेलाडी केली एडमण्डलाई पराजित गर्दै जोकोभिच तेस्रो चरणमा पुगेका हुन् ।