हालेपले विम्बल्डन टेनिस नखेल्ने
चोटको कारण विश्व वरीयताको तेस्रो स्थानमा रहेकी हालेपले विम्बल्डन गुमाउने भएकी हुन् । यस वर्षको विम्बल्डन जुन २८ बाट सुरु हुनेछ ।
चोटको कारण विश्व वरीयताको तेस्रो स्थानमा रहेकी हालेपले विम्बल्डन गुमाउने भएकी हुन् । यस वर्षको विम्बल्डन जुन २८ बाट सुरु हुनेछ ।
२३ वर्षीय ओसाकाले डिप्रेसनको कारण आफुले टेनिसमा केहि समय विश्राम लिने बताएकी छैन ।
नाडालले बिहीबार सामाजिक संजालबाट आफुले विम्बल्डन र ओलम्पिकबाट नाम फिर्ता लिएको बताएका छन् ।
पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।
पेरिसमा शनिबार भएको फाइनलमा रुसकी एनास्टासिया फाभ्लुचेन्कोभालाई पराजित गर्दै बारबोराले उपाधि जितेकी हुन् ।
पेरिसमा शुक्रबार राति भएको खेलमा साविक विजेता राफायल नाडाललाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
पेरिसमा बुधबार राति भएको खेलमा इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै जोकोभिच अन्तिम चारमा पुगेका हुन् ।
पेरिसमा बुधबार राति भएको खेलमा अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यानलाई हराएर नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
अब स्टेफानोसले फाइनल प्रवेशका लागि जर्मनीका एलेक्स्जेन्डर ज्वेरभसँग खेल्ने छन् ।
पेरिसमा सोमबार राति भएको खेलमा इटालीका जानिक सिन्नरलाई हराएर नाडालले अन्तिम आठको यात्रा तय गरेका हुन् ।
पेरिसमा सोमबार भएको खेलमा इटालीका लोरेन्जो मुसेट्टीबाट वाकओभर पाउँदै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन् ।
पेरिसमा आइतबार राति भएको खेलमा काजकिस्तानकी एलिना रेबिकासँग पराजित हुँदै सेरेना बाहिरिएकी हुन् ।