आईटीएफ एसियाका लागि ५ खेलाडी छनोट
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा साउन २७ देखि २९ गतेसम्म भएको छनोटको पुरुषमा ६ र महिलामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा साउन २७ देखि २९ गतेसम्म भएको छनोटको पुरुषमा ६ र महिलामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नाडालले गत साता अमेरिकाको सिटी ओपन टेनिस खेलेका थिए । तर, उनी अन्तिम १६ बाट बाहिरिएका थिए ।
त्यसो त यसअघि पनि उनको जन्म दिन नआएको पनि कहाँ हो र ? यसपल्ट भने विशेष रह्यो । स्विस खेलाडी ४० वर्षका भए । उनी अझै खेलिरहेका छन्, यो अर्को महत्त्वपूर्ण तथ्य रह्यो ।
घुँडाको चोटको कारण फेडेररले युएस ओपन गुमाउन सक्ने देखिएको छ । तर, फेडेररले औपचारिक रुपमा केहि बताएका छैनन् ।
वासिङ्गटनमा शुक्रबार भएको अन्तिम १६ को खेलमा नाडाल दक्षिण अफ्रीकाका लोयड ह्यारिससँग पराजित भए ।
वासिङ्गटनमा बिहीबार भएको खेलमा अमेरिकी खेलाडी ज्याक सकलाई पराजित गर्दै नाडालले सुखद सुरुवात गरेका हुन् ।
आइतबार भएको खेलमा रुसी खेलाडी करिन खाचानोभलाई पराजित गर्दै एलेक्सजेन्डरले स्वर्ण जितेका हुन् ।
जोकोभिचलाई ६-४, ६-७ (६-८) र ६-३ को सेटमा पराजित गर्दै बुस्टाले कास्य पदक जितेका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा जोकोभिच जर्मनीका एलेक्सजेन्डर ज्वेरभसँग पराजित भएका हुन् ।
१७ वर्षीय कोकोले सामाजिक संजालबाट आफुलाई कोरोना संक्रमण भएको बताएकी छिन् ।
विम्बलडन विजेता जोकोभिचले सर्बियाका लागि टोकियो ओलम्पिकमा सहभागीता जनाउने पक्का गरेका हुन् ।