नेपाल जुनियर वर्ल्ड टूर टेनिस च्याम्पियनसिप भोलिबाट
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालस्थित टेनिस कोर्टमा मंसिर २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सहित ११ देशका ८८ जना खेलाडीहरुले सहभागिता जनाउने संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।







.jpg&w=3840&q=75)




