सदस्य सचिवको वैकल्पिक व्यवस्था गर्दै मन्त्रालय
राखेप सदस्य सचिवको विवाद अदालत प्रवेश गरेसँगै खेलकुदको सिंगो काम प्रभावित बनेपछि मन्त्रालय वैकल्पिक व्यवस्थाको तयारीमा लागेको हो ।
राखेप सदस्य सचिवको विवाद अदालत प्रवेश गरेसँगै खेलकुदको सिंगो काम प्रभावित बनेपछि मन्त्रालय वैकल्पिक व्यवस्थाको तयारीमा लागेको हो ।
फरवार्ड बिमल घर्तीमगरको गोलमा नेपालले मरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पार्यो ।
मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने बढ्दो चलनले यो मीठो साइत जुराएको छ र यसै अन्तर्गत नेपालले आज दशरथ रंगशालामा सामना गर्नेछ, मरिसस ।
आजको फाइनलमा भिड्दै छन्, प्रतियोगिताको इतिहासकै सबैभन्दा सफल टिम मनाङ मर्स्याङ्दी र एपीएफ ।
शनिबार हुने पहिलो मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा श्रेष्ठले पहिलो खेलका लागि नेपालले सम्पूर्ण तयारी पुरा गरेको बताएका हुन् ।
यिनै बलुचको ६८ वर्षको उमेरमा मंगलबार निधन भयो । पाकिस्तानी क्रिकेट बोर्डले उनको निधनको पुष्टि गरेको छ, तर निधनको कारण भने खुलाएको छैन् ।
मछिन्द्रले ३२ वर्षसम्म बी डिभिजन खेल्यो । ६० सालतिरको कुरा हो, क्लबले शीर्ष डिभिजन लिग तयारीको जिम्मेवारी अनिल र उनका साथी प्रज्जवल तुलाधरलाई सुम्पियो ।
पछिल्ला साढे दुई दशक जतिको समय यिनै दुई टिमबीच घरेलु नेपाली फुटबलमा जोडदार प्रतिस्पर्धा चलिरहेको छ ।
जति बेला मैदानमा फुटबल सुरु हुन्छ, सबैले ध्यान खिच्ने भनेको खेल नै हो, अरूले होइन् । त्यो अर्थमा अबको साता दिन भन्दा बढी समय पोखरामा चर्चा फुटबलकै रहनेछ ।
चीनमा अर्को महिना सुरु हुने विन्टर ओलम्पिकमा नेपालबाट सहभागीता नहुने पक्का भएको हो ।
सरकार परिवर्तन भएसँगै सुरु भएको सदस्य सचिव र बोर्ड सदस्यको विवादले नवौं राष्ट्रिय खेलकुद यस वर्ष हुने सम्भावना टर्दै गएको छ ।
मैदानभित्र भन्दा बाहिर राजनीतिक खेलाडीको दाउपेच चर्को बन्दा नेपाली खेलकुद अदालत छिरेको छ ।