पंकज नेम्वाङ – ‘रोड टु रिडेम्पसन’
अब नेम्बाङ आफै नेतृत्वमा आएका छन् । आफुले भने जस्तै टिमको साथ छ । घोषणा गरेअनुसार नेपाली फुटबललाई अघि बढाउन् ।
अब नेम्बाङ आफै नेतृत्वमा आएका छन् । आफुले भने जस्तै टिमको साथ छ । घोषणा गरेअनुसार नेपाली फुटबललाई अघि बढाउन् ।
तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउन चुनावी गठबन्धन गरेका नेम्वाङ र गणेश थापा समुह निर्वाचनको साता दिनपनि नबित्दै फरक बाटो हिड्ने निष्कर्शमा पुगेका हुन् ।
त्यहिँ लक्ष्यको सपना पूरा गर्न वर्षौंसम्म दिनरात पसिना बगाउँछन्,आफनो लगनशिलता देखाउँछन् परिश्रम गर्छ, आएका अरु केही राम्रा अवसरहरु भन्दा खेलकुदलाई महत्व दिन्छन् ।
भदौको अन्तिम सातादेखि दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्ने स्विकृति पाएको नेपाल स्पोर्टस इभेन्ट एण्ड म्यानेजमेन्ट कम्पनी एन्फाको नेतृत्व परिवर्तनसँगै अन्यौलमा परेको हो ।
राष्ट्रिय फुटबल टिमसँग देश विदेश घुम्न मिल्ने, आकर्षक भत्ता, अन्तराष्ट्रिय एक्सपोजर, राष्ट्रिय गौरवको टिमलाई व्यवस्थापन गर्ने भएकाले म्यानेजर पदका लागि एन्फामा लुछाचुडी हुने गरेको छ ।
एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले विधान विपरित नबिन पाँडेलाई अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेको थियो ।
निर्वाचन लगत्तै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले एन्फाको अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा पाँडेलाई नियुक्तिको निर्णय गरेको हो ।
तत्कालिन नेपाली सेनाका प्रधानसेनापती रुक्माङ्गत कट्वालसँग ‘टसल’ लिदाँ तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले सत्ताबाट हात धुनुपरे जस्तै फुटबलका एक शक्तिशाली पात्र बनेको शेर्पा खेलाडीसँगको विवादले एन्फाबाट बाहिरिनु परेको छ ।
लामो समय मोफसलको फुटबलमा सेवा गरेर बिताएका भोजराज समग्र पश्चिम क्षेत्रको फुटबलको विकासमा योगदान गर्न केन्द्रमा आउन लागेको बताउँछन् ।
चुनावको संघारमा भेटिएका कुमारका एउटा कुरा प्रस्टसँग राखे, ‘विकेन्द्रिकरणनै फुटबलको मुख्य एजेण्डा बन्नुपर्छ ।'
फुटबलमा यदी खेलाडीको नेतृत्व स्थापित हुन्छ भने ढिलो चाँडो आउने नाम उपेन्द्रमान सिंहको हो । उपेन्द्र एन्फाका उपाध्यक्ष हुन् ।
घरेलु फुटबलका दुई ठुला क्लब मछिन्द्र र मनाङ चुनावी प्रतिस्पर्धामा आमने सामने हुदैछन् । मैदानमा मात्र देखिने दुई क्लबको चुनावी प्रतिस्पर्धा फुटबलको नेता बन्ने दौडसम्म आईपुगेको छ ।