वर्ष ७९ - खेलकुदमा जाग्न नसकेको आशा
पाँच महिना पुग्न लाग्यो, युवा तथा खेलकुद मन्त्रालय विभागीय मन्त्री विहीन छ । फरक गठबन्धनबाट प्रचण्ड दुई पटक सरकार प्रमुखमा निर्वाचित भए ।
पाँच महिना पुग्न लाग्यो, युवा तथा खेलकुद मन्त्रालय विभागीय मन्त्री विहीन छ । फरक गठबन्धनबाट प्रचण्ड दुई पटक सरकार प्रमुखमा निर्वाचित भए ।
यद्दपी वर्ष ७९ मा फुटबलमा केहि सकारात्मक कार्य पनि भयो । त्यसबीचमा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व समेत पायो ।
वर्षको सुरुमै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालमाथिको प्रतिबन्ध पूर्ण रुपमा फुकुवा गर्यो ।
मनाङले यस सिजनको प्रारम्भिक टिम घोषणा गर्दा धेरैलाई चित्तै बुझेको थिएन । सबैभन्दा मनाङका समर्थक रिसाएका थिए ।
ए डिभिजनका अधिकांश क्लबले आफुहरुलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा पत्र बुझाएका छन् ।
'ए' डिभिजन लिग समेत व्यवसायिक नहुँदा दैनिक जीवनयापनका लागि खेलाडीहरु अष्ट्रेलिया, युरोप र खाडी मुलुक तर्फ गएका छन् । पलायनबारे एन्फा जिम्मेवार नभएको खेलाडीहरुकै आरोप छ ।
केही ठुला ‘मास गेम’हरु छन्, जसमा सरकारको लगानी छ, बजारले प्रायोजनको रुपमा पत्याउँछ । फुटबल, क्रिकेट, भलिबल तीन ठुला खेल हुन् ।
मन्त्रालय बाँडफाँडमा कुनैपनि राजनीतिक दलले युवा तथा खेलकुद मन्त्रालय लिन इच्छा राखेनन् ।
युरोप, हङकङ र सिङगापुरमा रहेका धरानेहरुको अपार मायाका कारण २०५५ सालबाट सुरु भएको प्रतियोगितालाई न त १० वर्ष माओवादी जनयुद्धले रोक्यो न त भुकम्प र नाकाबन्दीले ।
प्रतियोगिताको आयोजना, सम्झौताको ड्राफ्ट र एन्फाको निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले एनएसएलको विरोध गर्दै आएका थिए ।
आसन्न ए डिभिजन लिगलाई लिएर अन्यौलता बढिरहेको समय राष्ट्रिय फुटबल टिमका प्रभावशाली फरवार्ड विष्टले आपसी सहमती कायम गरेर यथास्रिघ लिग सञ्चालन गर्न अपिल गरेका हुन् ।
राष्ट्रिय च्याम्पियन भुपेन्द्र थापा मगर डेङ्गुले खेल्न नपाएपछि मौसमको स्वर्ण यात्रा केही सहज बन्यो । उनको पहिलो खेलनै एपीएफका सोनम कार्कीसँग पर्यो ।