टेकबहादुर चोखाल स्मृति फुटसल बुधबारबाट
पब्लिक मिडिया नेपालको आयोजना र टेकबहादुर चोखाल फाउन्डेसनको सहकार्यमा प्रतियोगिता असोज ८ देखि ११ गतेसम्म हुनेछ ।
पब्लिक मिडिया नेपालको आयोजना र टेकबहादुर चोखाल फाउन्डेसनको सहकार्यमा प्रतियोगिता असोज ८ देखि ११ गतेसम्म हुनेछ ।
सहिद स्मारक कलेजकाे 'ए' टिमले फाइनलमा आफ्नै कलेजको 'बी' टिमलाई ४-१ गोल अन्तरले हराएर उपाधि जितेको हो ।
शनिबार भएको फाईनल खेलमा काठमाडौं मोडेल हस्पिटललाई ३–१ गोल अन्तरले पराजित गर्दै सुमेरु च्याम्पियन बनेको हो ।
'खेल खेलौ, स्वास्थ्य बनौ' भन्ने अभियानका साथ सञ्चालन गरिएका प्रतियोगिताको अन्तिम ८ मा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता दुई दिन सम्म चल्नेछ ।
एलएको जितमा सिद्धान्त ढाकुरले २ गोल गर्दा मुनाल थापा र विकास पुनले एक–एक गोल थपेका थिए ।
फ्ल्याटल्याण्ड फुटसल शनिबार भएको फाइनलमा नविल बैंकलाई ९-४ ले हराउँदै कैलाश च्याम्पियन बनेको हो ।
शुक्रबार भएको पहिलो सेमिफाईनलमा नविलले सेन्चुरी बैंकलाई पेनाल्टी सुटआउटमा १-० ले पराजित गर्दै फाइनल पुगेको हो । नविलका लागि पेनाल्टीमा विवेश विष्टले निर्णायक गोल गरे ।
धन्यन्तरी फुटसल हाँडीगाँउमा शुक्रबार भएको फाइनलमा एपेक्स कलेजलाई पराजित गर्दै मिलेनियमले उपाधि जितेको हो ।
बिहिबार भएको क्वाटरफाइनलमा एलएले चादवागलाई ६-० ले पराजित गर्यो ।
प्रतियोगितामा एक्सेल्सियरका धीरज जोशी उत्कृष्ट खेलाडी, काठमाडौं भ्याली स्कुलका मिङमार छेवाङ तामाङ उत्कृष्ट गोलरक्षक र लोयल्टीका सैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक घोषित भए ।