आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
रुट आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा उक्लिएका हुन्। ३४ वर्षको उमेरमा उनी कुमार संगाकारा पछि सबैभन्दा पाको नम्बर १ ब्याटर हुन्।
रुट आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा उक्लिएका हुन्। ३४ वर्षको उमेरमा उनी कुमार संगाकारा पछि सबैभन्दा पाको नम्बर १ ब्याटर हुन्।
पाँच महिनादेखि मैदानभन्दा चार पर्खालबीच सीमित जीवन बिताइरहेका छन् मिडफिल्डर आशिष राई।
हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा अंक बाँडेका छन्।
फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२६ को पहिलो चरणको टिकटका आवेदन सेप्टेम्बर १०, २०२५ देखि खुलाउने भएको छ।
स्पेनको शीर्ष डिभिजन क्लब एट्लेटिको मड्रिडले अर्जेन्टिनी अन्तर्राष्ट्रिय खेलाडी थियागो आल्मादालाई अनुबन्ध गर्ने भएको छ।
घरेलु समर्थनमा उत्रिएको बंगलादेशले अहिलेसम्म कुनै हार खेप्न परेको छैन। पहिलो खेलमा श्रीलंकामाथि ९–१ को गोल वर्षा गरेको बंगलादेशले दोस्रो खेलमा नेपालसँग जित निकाल्न केही कठिनाइ बेहोर्न पर्यो।
यसको पछिल्लो उदाहरण हो, नेपालबिना श्रीलंकाले आयोजना गर्न लागेको ‘साफ सुपर कप’।
भुटानसँग सहमति गर्न नसके, बंगलादेशसँगको खेल रद्द भए र श्रीलंकाले वैकल्पिक प्रतियोगिता सञ्चालन गरे नेपाल अन्तर्राष्ट्रिय फुटबलका घटनाक्रमहरूबाट क्रमश: अलगिँदै जाने छ।
फिफा वरीयतामा आफ्नो स्थान सुधार गर्ने उद्देश्यसहित श्रीलंकन फुटबल महासंघ (एफएफएसएल)ले सन् २०२५ को अन्त्यसम्ममा श्रीलंकाली राष्ट्रिय फुटबल टोलीलाई सातवटा अन्तर्राष्ट्रिय खेल खेलाउने योजना सार्वजनिक गरेको छ।
नेपालले बिहीबार श्रीलंका र शनिबार भुटानमाथि यसरी नै फराकिलो जित निकाल्नुपर्ने छ।
मीना देउवाको ह्याट्रिकसँगै नेपालले साफ महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ।