फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो
फेरि पनि सबैभन्दा बढी आम्दानी गर्ने फुटबलर बनेका छन्, क्रिस्टियानो रोनाल्डो।
फेरि पनि सबैभन्दा बढी आम्दानी गर्ने फुटबलर बनेका छन्, क्रिस्टियानो रोनाल्डो।
नेपाली राष्ट्रिय टोली फिफा वरीयतामा पछिल्ला ९ वर्षपछि सबैभन्दा कमजोर स्थितिमा पुगेको छ।
घरेलु टोली थाइल्यान्डसँग एक दर्जन गोल खाँदै नेपाल एएफसी महिला यु–१७ एसियन कप छनोटबाट बाहिरिएको छ।
‘एन्फा प्रेसिडेन्ट लिग २०२५’ को उद्घाटन खेलमा चित्लाङ एफसी र देउराली युथ क्लब भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप छनोटमा मलेसियासँगको २–० को हारलाई ३–० जितमा बदल्न फिफामा उजुरी दर्ता गरेको छ। एन्फाले खेलमा मलेसियाले अवैध खेलाडी प्रयोग गरेको दाबी गरेको छ।
बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले ग्रासरुट फुटबल (ब्रोनज श्रेणी) मा एएफसीको अवार्ड जितेको छ।
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी हालको नतिजामा खासै चिन्तित छैनन्। उनको ध्यान अहिले सम्पूर्ण रूपमा विश्वकपको तयारीमा केन्द्रित छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मणिकुमार लामा भुटानको शीर्ष क्लब पारो एफसीबाट खेल्ने भएका छन्।
डच फुटबलर फ्रेन्की डी जोङले अन्ततः औपचारिक रूपमा क्याटलान क्लब बार्सिलोनासँग आफ्नो नयाँ सम्झौता गरेका छन्।
एएफसी एसियन कप छनोट २०२७ खेल्न भियतानम पुगेकीनेपाली राष्ट्रिय फुटबल टिम बिहीबार स्वदेश फर्किने भएको छ।
अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीको नाममा नयाँ फुटबल प्रतियोगिता ‘मेसी कप’ हुने भएको छ। मेसीको उत्पादन कम्पनी ५२५ रोसारियोको सहकार्यमा यो प्रतियोगिता दक्षिण फ्लोरिडामा ९ देखि १४ डिसेम्बरसम्म हुनेछ।
नेपालको एएफसी महिला यु–१७ एसियन कपमा पुग्ने सम्भावना कमजोर बनेको छ।