बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिक आफ्नो टोलीको प्रदर्शनबाट पूर्ण रूपमा सन्तुष्ट नभएको बताएका छन्।
दोस्रो ओएसिस अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उद्धघाटन खेलमा आयोजक र पदमा स्पोर्टिङ क्लब ओखलढुंगा भिड्ने भएका छन्।
बी क्याटोगोरीमा रहेका नवयुग शनिबार भएको मिनि अक्सनमा अनसोल्ड भएका थिए ।
प्रशिक्षक तथा पूर्वखेलाडी हरिओम श्रेष्ठको हृदयघातका कारण निधन भएको छ।
लिओनल मेसीको निर्णायक असिस्टसँगै इन्टर मियामी हारबाट जोगिएको छ। टेलास्को सेगोभियाले न्यूयोर्क सिटी एफसीविरुद्ध दोस्रो हाफको इन्जुरी समयको १०औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा सक्काएका हुन्।
वैकल्पिक खेलाडी डानी ओल्मोको सानदार प्रदर्शनसँगै बार्सिलोनाले आइतबार लास पाल्मासविरुद्ध २–० को जित हात पारेको छ।
यी दुई टोली अपराजित रहँदै एक खेलअगाबै फाइनलमा प्रवेश गरिसकेका छन्।
इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको आर्सनल वेस्ट ह्यामसँग स्तब्ध भएको छ। शनिबार सम्पन्न खेलमा आर्सनल १–० ले पराजित भएको हो।
म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ। गुडिसन पार्कमा शनिबार सम्पन्न खेलमा युनाइटेडले एभर्टनसँग २–२ को बराबरी खेलेको हो।
केपी ओली कपको तेस्रो संस्करणको विजेताले १५ लाख रुपैयाँ पाउने भएका छन्।
नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको मिनी अक्सनमा आठ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन्। ललितपुरमा भएको अक्सनमा यी आठ खेलाडी चार लाख रुपैयाँमा बिक्री भएका हुन्।