अर्नोल्ड रियल जाने चर्चा, लिभपुरलको ध्यान उपाधितर्फ
लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्ज्यान्डर–अर्नोल्ड स्पेनिस क्लब रियल मड्रिड जाने हल्ला चलिरहेको छ। तर, क्लबका मुख्य प्रशिक्षक आर्ने स्लटले क्लबको ध्यान हल्लाभन्दा पनि प्रिमियर लिगको उपाधि दौडमा केन्द्रित रहेको बताएका छन्।














