हङकङसँग नेपाल पराजित
नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ।
नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ।
‘बी’ डिभिजन लिग सरस्वती युथ क्लबले अन्तत: न्याय पाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनिश्चितकालीन प्रतिबन्ध लगाएको फरवार्ड धीरेन्द्रबहादुर शाहलाई खेल्न दिने निर्णय गरेको हो।
रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरको बायाँ खुट्टाको घुँडामा चोट लागेको क्लबले सोमबार पुष्टि गरेको छ।
भारतलाई समूह विजेता बन्न गोलरहित बराबरीको नतिजा नै पर्याप्त हुनेछ। तर, नेपाललाई जितको विकल्प हुनेछैन। अझ भारतले नेपालभन्दा ४८ घन्टा बढी विश्राम र तयारीको समय पाएको थियो। त्यसले पनि थप लाभ पुग्नेछ।
एटालान्टाले सोमबार राति रोमालाई २–१ ले पराजित गर्दै सिरी ए को तालिकामा तेस्रो स्थान सुरक्षित गरेको छ। योसँगै आगामी सिजनको च्याम्पियन्स लिगको लागि स्थान पक्का गरेको छ।
६५ वर्षीय कार्लो सन् १९२० यता ब्राजिलको राष्ट्रिय टोलीको पूर्णकालीन जिम्मेवारी सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक बनेका छन्।
आगामी जुन १४ देखि जुलाई १४ सम्म अमेरिकामा आयोजना हुने पहिलो क्लब विश्वकप अघि नै अलोन्सो रियलमा औपचारिक रूपमा अनुबन्ध हुनेछन्।
१७ वर्षको उमेरमै उनी बार्सिलोनाको भविष्य मात्रै होइनन्, वर्तमान पनि बनेका छन्।
आर्सनलले प्रिमियर लिगमा च्याम्पियन्स लिग स्थानका लागि निर्णायक भिडन्त तय गरेको छ।अब चार स्थानका लागि लडिरहेका ६ वटा टोलीबीचको दौड अन्तिम दुई खेलसम्म जान लागेको छ।
बार्सिलोना महिला टोलीले आइतबार रियल बेटिसलाई ९–० ले पराजित गर्दै लगातार छैटौं पटक स्पेनिस महिला लिग उपाधि जितेको छ। बार्सिलोनाले एक खेलअगाबै आफ्नो १०औं लिग उपाधि सुरक्षित गर्यो।