सुदूरपश्चिमको लगातार चौथो जितमा विनोदको अर्धशतक
बिहिबार, ११ मंसिर २०८२खेलपाटी संवाददाता
-1764236044054.jpeg&w=3840&q=75)
काठमाडौं। विनोद भण्डारीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा लगातार चौथो जित हात पारेको छ।
बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको हो।











-1768572164221.png&w=3840&q=75)
