एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित
शनिबार, ०६ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल एएफसी यु-१७ एसिया कप छनोटको पहिलो खेलमै पराजित भएको छ।
शनिबार सम्पन्न खेलमा सिरियासँग नेपाल ४-२ ले पराजित भएको हो।