नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै सोमबार, २४ कार्तिक २०८२खेलपाटी संवाददाताShareकाठमाडौं। नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा जाने भएको छ।