नेपालको लगातार दोस्रो हार
शनिबार, २२ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले हङकङ सिक्समा लगातार दोस्रो हार बेहोरेको छ।
शनिबार सम्पन्न दोस्रो खेलमा दक्षिण अफ्रिकाले नेपाललाई ४ विकेटले पराजित गरेको हो। नेपाल पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।









