९ मिनेटमै नेपालले खायो गोल
बिहिबार, २३ आश्विन २०८२Admin User

काठमाडौं। एफसी एसियन कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको पहिलो लेगमा नेपालले गोल खाएको छ।
जारी खेलको नवौं मिनेटमै नेपालले गोल खाएको हो। भियतनामका ताइन लिन्हले घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका हुन्।






-1768572164221.png&w=3840&q=75)

