नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने
मंगलबार, ०७ आश्विन २०८२

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार उक्त जानकारी दिएको हो। मैत्रीपूर्ण खेल कार्तिक ९ गते सिकिम्ममा खेलाइने छ।े






-1768572164221.png&w=3840&q=75)

