नेपालसँग खेल्न बंगलादेश बुधबार काठमाडौं आउने
सोमबार, १६ भाद्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको टोली बुधबार काठमाडौं आउने भएको छ।
यी दुई टोलीले भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछन्।
नेपालले यो मैत्रीपूर्ण खेलका लागि आफ्नो २३ सदस्सीय टोली घोषणा गरिसकेको छ। तर, बंगलादेशले भने अहिलेसम्म अन्तिम टोलीको घोषणा गरिसकेको छैन।






-1768572164221.png&w=3840&q=75)

