इत्तिहादले पहिलो हाफमै हान्यो २ गोल
आइतबार, १५ भाद्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित इत्तिहाद क्लबले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणअन्तर्गत केलना युनाइटेडसँगको खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ।
जारी खेलको पहिलो हाफमै इत्तिहादले मलेसियन क्लबविरुद्ध २–० को अग्रता लिएको हो।






-1768572164221.png&w=3840&q=75)

