अल–नासारसँग पहिलो हाफमै एपिएफले खायो २ गोल
आइतबार, १५ भाद्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणअन्तर्गत अल–नासारसँगको खेलको पहिलो हाफमा पछि परेको छ।
जारी खेलको पहिलो हाफमै साउदी क्लब नासारले २–० को अग्रता लिएको हो।






-1768572164221.png&w=3840&q=75)

