पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
बुधबार, ०४ भाद्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले साफ महिला यु-१७ च्याम्पियनसिपको पहिलो हाफमै ५ गोल खाएको छ।
भुटानमा जारी खेलमा भारतले नेपालविरूद्व ५-० को अग्रता लिएको हो।