पहिला हाफमा पछाडि पर्यो नेपाल
सोमबार, ०५ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। घरेलु टोली बंगलादेशसँग नेपाल साफ महिला यु–२० च्याम्पियनसिपको पहिलो हाफमा पछाडि परेको छ।
बसुन्धरा किङ्स एरेनाम जारी खेलमा नेपाल १–० ले पछाडि परेको हो।